-
पृथ्वीनारायणबारे उठेका ३ थरी विचार : सत्यको पथमा नगन्य मत
देश
काठमाडौं । हरेक वर्ष पुस महिनाको अन्तिम साता नेपाली राजनीतिमा एउटा स्थायी बहसले ठाउँ पाउँछ, त्यो हो पृथ्वीजयन्तीमा बिदा दिने कि नदिने ? यस्तो बहस पछिल्लो एक दशकदेखि निरन्तरजसो चलिरहेको छ तर यो बहस कहिलै टुंगोमा पुर्याउने कोसिस पनि गरिँदैन । यसलाई राजनीतिक विश्लेषकहरू ‘अभावको राजनीतिक एजेण्डा’ रहेकोले सरोकारवाला भनिएको पक्षले नै यसलाई पूर्णता दिन चाहँदैन । नेपाल एकीकरणका योजनाकार पृथ्वीनारायण शाहको सकारात्मक र नकारात्मक बहस सधैंभरि किन चलिरहन्छ ? यसको पछि राजनीतिक र सामाजिक…
-
बाराही खाद्यद्वारा चिसापानी ब्राण्डको 5 केजीको चामल प्याकेट बजारमा लन्च
देश
‘स्वाद र उत्कृष्टतामा हाम्रो प्रतिवद्धता’ बाराही खाद्य उद्योग एण्ड सप्लायर्स प्रालि विगत ३ वर्षयता बाराही ब्राण्डको लोकल चामलका साथ बजारमा आएको छ । काठमाडौ उपत्यकाका आम उपभोक्ताहरुलाई स्थानीय गाउँ घरको लोकल चामलहरु उपलब्ध गराउने हेतुका साथ बाराही खाद्य उद्योग एण्ड सप्लायर्स प्रालिले उच्च गुणस्तरको ढुङ्गा, कनिका र बियाँ रहित चिसापानी ब्राण्डको लोकल जिरा मसिनो चामल, लोकल बासमती चामल र लोकल पोखरेली चामल (५केजी) बजारमा ल्याएको कुरा उक्त उद्योगका सञ्चालक नहकुल पाण्डेले बताए । सञ्चालक पाण्डेले…