भीम विश्वकर्मा का दुई मुक्तक

‍==१==‍

हरेक सागरका दुई किनारा हुन्छन्
कोहि मान्छे ज्यानमारा हुन्छन्
मनपर्ने सधैं साथमा होस, यो जरुरी छैन्
किनकि यादहरु नै जिउने सहारा हुन्छन्

 

==२==‍

यदि कतै खुसीको दोकान हुन्थ्यो भने
अनि मलाई त्यसको पहिचान हुन्थ्यो भने
जसरी पनि किन्ने भिए म उनको लागि
बरु त्यसको मुल्य मेरो ज्यान हुन्थ्यो भने

भीम विश्वकर्मा
कुमाख, सल्यान
हाल : मलेसिया

Close