बाङ्लादेश, कतार, अस्ट्रेलिया र स्पेनको लागि राजदुत प्रस्ताब

जेठ २४, काठमाडौ । नेपाल सरकार मन्त्रीपरिसदको बिहीबार बसेको बैठकले बंगलादेश, अष्ट्रेलिया, कतार र स्पेनका लागि राजदूत सिफारिश गरेको छ ।

स्रोतका अनुसार सिफारिस हुनेहरुमा सत्तानिकट दलका नेतादेखी प्रधानमन्त्री  केपि ओलिसङ्ग जेल जीवन बिताएका ब्यक्तिसम्म छन भन्ने बुझिएको छ । बंगलादेशका लागि नेकपा नेता डा. बंशीधर मिश्र, कतारका लागि डा. नारद वाग्ले भारद्धाज, अष्ट्रेलियाका लागि महेश दाहाल र स्पेनका लागि दावा फुटी शेर्पाको नाम प्रस्ताब गरिएको छ। उनीहरुलाई संसदिय सुनुवाईको लागि सिफारिस गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close