शब्द रहर साहित्य अभियान ४६ अन्क सम्पन्न

“शब्द रहर साहित्य अभियान” को सिर्जना बाचन कार्यक्रम ४६ औं अन्क आज सम्पन्न भएको छ । नयाँ बसपार्क स्थित दिपज्योती आवासिय माध्यामिक  बिध्यालयमा सम्पन्न यस कार्यक्रममा कवि जसराज किराँती र डा. धनप्रसाद सुवेदी अथितिको रुपमा आउनुभएको थियो । श्रीहरी फुयाँँलको सभापतित्वमा संचालन भएको कार्यक्रममा 25 जनाभन्दा माथी श्रष्टाले आफ्नो छन्द कबिता, गध कबिता , गजल, मुक्तक बाचन गरेका थिए । शब्द रहर साहित्य अभियानले हरेक महिनाको अन्तिम शनिबार सृजना बाचन तथा श्रवण कार्यक्रम राख्ने गरेको एक अभियन्ताले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close