सिके राउतलाइ सरकारी सुरक्षा

मधेस टुक्र्याउने धम्की दिदै आएका डा.सिके राउत र सरकारबिच ११ बुदे २४ गते सम्पन्न भयो । यसको कारण राजनितिक बृत्तमा ठुलै तरङ्ग उत्पन्न भएको छ । सुरक्षा खतरा  बढेको भन्दै सरकारले उनको सुरक्षामा एक बडिगार्ड समेत खटाएको छ । उनको सुरक्षाको लागि प्रधानमन्त्री कार्यालयको सिफारिसमा प्रहरी प्रधान कार्यालयले एकजना सइ खटाएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close