पराईकाे अंगालाेमा बाधिन पुगेकी जुनालाई किन सम्झिय वसन्त र रबिले यस्ताे छ रहस्य

बागलुङ, २९ फागुन । केपि कुमार जलन 
सालकाे पात टपरीकाे सफलता पछि सर्जक तथा गायक वसन्त थापाकाे माैलिक पहिचान बाेकेकाे जाम सुस्तै बाेलकाे गित सार्वजानिक भएकाे छ ।

माैलिक सेराेफेराे लाई टपक्क टिपेर सृजना गर्न माहिर बनेका बसन्तका सृजनाहरू निकै राम्रा र दर्शक श्राेताका मनमा बस्ने गर्छन ।
समाजले चाहेकाे र चलिआएकाे परम्परा लाई गित संगितमा ढाल्ने वसन्त, जब माया प्रेमकाे परिबन्धनमा बाधियर टाढा भएकि जुना श्रिसकाे यादमा महिना दिन हुदै बर्ष दिन बित्दा पनि सम्झना भने मानसपटलमा ताजै रहेकाे कुरा स्मरण यस गितमा गरेका छन ।

सर्जक बसन्त थापा र रबि कार्कि भने जुना श्रिस आफु कसरी मायाकाे जालमा फसे त्याे कुरा थाहा नभएकाे प्रतिक्रिया दिएकि माया प्रेमकाे एक अन्तरंगलाई टपक्क टिपेर तयार पारेकाे यस गितमा बसन्त थापाकाे शब्द लय र सृजनमा रहेकाे गितमा म्याग्दीका रबि कार्की ,चर्चित गायिका जुना श्रिस मगर र थापाकै आवजमा रहेकाे छ ।

गायक रामजि खाण, कुलेन्द्र बिश्वकर्मा, वसन्त थापा र जनहि बस्नेतकाे नृत्य रहेकाे गितमा भिडियाे निर्माण निर्देशक शिव बिकले गरेका हुन भने छायाङकन ज्ञानेन्द्र शर्मा हुमागाई र सम्पादन बिकास ज्ञवालीकाे गरेका हुन ।

साे गित वसन्त थापाकाे युटुव च्यानल बाट सार्वजानिक भएकाे छ ।

पुरा गित हेरी प्रतिक्रिया जनाउनुहाेला । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close