दोष समयको( गजल)- कुमार दंगाल

टुलु टुलु हेरि बस्छु फेर्न नसक्दा यहाँ समय।
केबल एक्लो बाटाे हिंड्छुहेर्न नसक्दा यहाँ समय।।

एक्लो बाटो हिदै छु हैजान्न न सक्दा यहाँ समय।
एकल प्रेमी भाछु अहिलेभन्न नसक्दा यहाँ समय।।

साच्चै एक्लो भाछु अहिले रुझ्न नसक्दा यहाँ समय।
तिमी टाढा भैदेउ अखिरबुझ्न नसक्दा यहाँ समय।।

तिमी मेरै हुन्थेउ होलाचिन्न नसक्दा यहाँ समय।
आखिर पराइ भै नै हालेउकिन्न नसक्दा यहाँ समय।।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close