आजको बिनिमय दर हेर्नुहोस

काठमाडौँ । आज बुधबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर घटेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ५१ पैसा र बिक्रीदर १२१ रुपैयाँ ११ पैसा तोकेको छ।

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १३ पैसा र बिक्रीदर ३२ रुपैयाँ २९ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ ९ पैसा र बिक्रीदर ३३ रुपैयाँ २६ पैसा रहेको छ।

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३५ रुपैयाँ ११ पैसा छ भने बिक्रीदर मूल्य १३५ रुपैयाँ ७९ पैसा छ।

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४८ रुपैयाँ १ पैसा छ भने बिक्रीदर मूल्य १४८ रुपैयाँ ७९ पैसा छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close