कोरोना आउनु अघि – प्रदिप नेपाल

कोरोना आउनु अघि शिर्षकको गजल -🖌️🖌️ प्रदिप नेपाल

एक अर्काको भर परम कोरोना आउनु अघि
आउ ओइ love गरम कोरोना आउनु अघि।।

कोरोना भाइरसले संसारै भ्यायो भन्छन्
चुरा पोते सिउदो भरम कोरोना आउनु अघि ।।

कोरोनाले लग्यो भने त लग्यी हाल्यो नि ओइ
एक अर्काको मनमा चरम कोरना आउनु अघि ।।

कोरोना आँउदै नआए कति जाती हुन्थ्यो
सङै लेक बेशी झरम कोरोना आउन अघि।।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close