नेकपाका वार्ड अध्यक्षद्वारा राजस्वमा नै पक्षपात

रसुवा जिल्ला उत्तरगया गाउँपालिका वार्ड न ४नेकपा का वडा अध्यक्षले राजस्व सङ्कलन गर्दा मन लाग्दी गर्ने गरेको तथ्य सहित फेला परेको छ। स्वयम वडा अध्यक्षले नै पार्टी छुट्टाउदै काम गर्दै गरेको पाईएको छ। एउटै काम गरेको आफ्नो पार्टीका मान्छेहरुको कम सुल्क लिने र अरु पार्टीको मान्छेलाई बडि सुल्क लिदै आएको कुरा बाहिर आएलो छ। यस्तो के गर्नुभएको भनेर प्रती प्रस्न गर्दा मेरो इच्छाको कुरा हो जति पनि लिन सक्ने भनी दम्ब स्वयम वडा अध्यक्षले नै देखाएका छन् ।अझ तथानाम भनेर गाली पनि गर्न थालेको कुरा कुरा समेत बाहिर आएको छ।

बडा अध्यक्षले त कहाँ सम्म जान सक्छस जा भनी धम्काए।
फोन गरि अभद्र ब्यबहार असब्य तुच्छ शब्द प्रयोग गरि धक्मी सम्म दिन भ्याएका छन्। बिगतका दिनहरुमा पनि धेरै बिबादमा मुछिएका उनि वार्ड बाट प्राप्त हुने सबै सुबिधाहरु आफ्नै नजिकका आसेपासेहरुलाई मात्रै सुम्पिने। म भन्दा माथी कोही छैन भन्ने दम्भ देखाउने स्वभावका भएको कुरा बाहिर आएको छ।
यो विषयमा नेकपाका केन्द्रिय सदस्य माधब अर्याललाई सम्म जानकारी गराउदा वास्ता नगरेको कुरा समेत बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close