आजको लागी तय नेकपा स्थायी कमिटी बैठक सात दिन स्थकित

२६ असार, काठमाडौं । सत्तारूढ दल नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग्दै दुई अध्यक्ष प्रधानमन्त्री केपि शर्मा ओलि र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बिच समस्या देखिए पछि स्थकित स्थायी कमिटि बैठक आजको लागि तयार भए पनि सहमति नजिक पुग्न नसकेकोले एक हप्ताकोलाई पुन बैठक स्थकित भएको छ ।

नेकपा स्थायी कमिटीको बैठक थप सात दिनसम्मका लागि स्थगित भएको जानकारी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close