बाराही खाद्य उद्योगको अनुरोध

काठमाडौं। अहिले सम्पुर्ण विश्व कोराना भाइरस‌बाट (कोभिड-१९) आक्रान्त छ। यस‌ माहामारिको सङ्क्रमणबाट नेपाल‌ पनि अछुतो नरहेको कुरा सर्वव्यतीत नै छ।

कोभिडको प्रकोप नियन्त्रण गर्न नेपालमा‌ लकडाउन गरिएको छ, यस्तो कठिन समयमा पनी हामि( बाराही खाद्य उद्योग) विश्व स्वास्थ संगठनको मापदण्ड‌ अनुसार सेवा र सुविधा यहाँहरु समक्ष उपलब्ध गराइरहेको जानाकारी गराउँछु।
यहाँहरुको दैनिक जिवनयापनको लागि आवश्यक पर्ने उच्च गुणस्तरिय लोकल चामलहरु सुपथ मुल्यमा होम डेलिभरी साथ उपलब्ध गराउन बाराही खाद्य उद्योग प्रतिबद्ध रहेको जानाकारी गराउँछु।

सञ्चालक – नहकुल पाण्डे
सम्पर्क- ९८५१२१८२९२
काठमाडौं

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close