गणेशमान सिंहको स्मृति दिवसमा शालिकमा माल्यपन हुने

काठमाडौ । नेपाली काँग्रेस (वी पी) ले लौह पुरुष सर्वमान्य नेता स्वर्गीय गणेशमान सिंहको २३ औं स्मृति दिवस असोज २ गते शान्तिवाटिमा रहेको उहाँको शालिकमा माल्यपन गरि मनाउने भएको छ ।
बुधबार पार्टीका कार्यलय सचीव सुशीलराज वाग्ले एक विज्ञप्ति जारी गरि जानकारी दिए।
केन्द्रिय कार्यसमितिको आयोजनामा रत्नपार्क शान्तिवाटिका स्थित उहाँको सालिकमा बिहान ८:३० बजे हुनलागेको माल्यापन कार्यक्रममा पार्टीका सबै नेताकार्यकर्ता तथा सुभेक्षुकहरुमा उपस्थितिको लागि पार्टीले निमन्त्रणा पनि गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close