बाराही ब्राण्डले ५ केजी चामलको मिनी बोरा बजारमा ल्यायो !!!

‘स्वाद र उतकृष्टतामा हाम्रो प्रतिबद्धता’ भन्ने मुल नाराका साथ काठमाडौ उपत्यकाका आम उपभोक्ताहरुलाई हाम्रै गाउँ घरको लोकल चामलहरु उपलब्ध गराउने हेतुले आज भन्दा ठिक ३वर्ष आगडी काठमाडौ जिल्ला ताराकेस्वर नपा वडा न ०३ मा अबस्थित यस बाराही खाध्य उध्योग एण्ड सप्लायर्स प्रालिले उच्च गुणस्तरको ढुङ्गा ,कनिका र बियाँ रहित बाराही ब्राण्डको लोकल जिरा मसिनो चामल , लोकल बासमती चामल र लोकल पोखरेली चामल २५ केजिको पाकेट आम उपभोक्तामाझ पठाएको कुरा सर्बबिदितै छ।


उच्च गुणस्तर र आमउपभोक्ताको चाहनालाई मध्यनजर राख्दै आजबाट हामिले अत्याधुनिक प्रबिधी बाट प्रशोधित उच्च गुणस्तरको ढुङ्गा ,कनिका र बियाँ रहित बाराही ब्राण्डको लोकल जिरा मसिनो चामल , लोकल बासमती चामल र लोकल पोखरेली चामल ५ केजिको पाकेटमा बजारमा उपलब्ध भएको कुरा हाम्रा ग्राहक बर्ग तथा आमउपभोक्तामा सहर्ष जानकारी गराउन चाहन्छु।


निकट भबिस्यमा हामी नुवाकोटको मनभोग चामलका साथै नुवाकोट शिखरबेसिकै समुन्द्रफिनी चामलको पनि ५ केजिको प्याकेटका साथ बजारमा आउने छौ भन्दै यश कम्पनी र हाम्रो उत्पादनको बारेमा कुनै गुनासो भएमा कम्पनिको इमेल [email protected] मा लेखी हामिलाई सुचित गराउन सक्नुहुनेछ।

धन्यवाद
नहकुल पाण्डे
संचालक
बाराही खाध्य उध्योग एण्ड सप्लायर्स प्रा.लि

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close