बाहिर वावा हुन्छ भित्र कुरा काटिन्छ : कृतिका आचार्य

बुटवलकि कृतिका आचार्य सौन्दर्य प्रतियोगिताहरुमा भाग लिएर चर्चामा छिन ।कला क्षेत्रमा आफ्नु रुचि उनी सफलतातिर मोडदैछिन ।मुलधारको कला क्षेत्रमा जम्ने उनको रहर छ ।उनीसग छोटो कुराकानी :
कला के हो ?: कला भनेको मान्छेको प्रस्तुती हो । तपाईंको प्रेम कस्को लागि हुन्छ ?: मेरो परिवारको लागि मेरो दर्शकको लागि लाई माया गर्ने सबैको लागि । तपाईं मोडेल कि कलाकार ?: हेर्नुस उत्कृष्ट कलाकार भनेको सबै कुरा फिट हुन्छ म त्यही हुन चाहन्छु ।तपाईंलाई यो क्षेत्रमा सहयोग गर्नेहरु कोको हुन ?: मलाई परिवारको आशा छ अरु त बाहिर बाबा भित्र कुरा काटने हुन्छन आफै मेहनत गरेर स्थापित हुन्छु ।: नब मोडेल हुनुहुन्छ यो त घमण्ड भएन र ? : हरेक कुरामा पैसा चाहिन्छ । सहयोग होइन पैसा मुख्य हुन्छ ।यसैले परिवार भनेको ।मिडियाको सहयोग छ तपाईं यसलाई सामान्य लिनुहुन्छ हो? : नाइ नाइ म मिडियालाई मनैदेखी धन्यवाद दिन्छु ।मलाई त मिडियाले नै स्थापित गराउने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close