प्रहरी चौकी नजिकै कोल्पु खोलामा जोखिम मोलेर अवैध नदिजन्य सामाग्री उत्खनन

१५ श्रावण काठमाडौ । नुवाकोट र धादिङको सिमानामा रहेको कोल्पु खोलामा जोखिम मोलेर नदीबाट वालुवा उत्खनन गरि रहेका मजदुर तथा टिपरहरुलाई नजिकै नुवाकोट जिल्ला प्रहरी कार्यलयको माताहतमा रहेको कोल्पु चौकी तथा प्रशासन र सम्बन्धित निकाय मुकर्दशक बनेर बसिरहेको छ ।
कोल्पुको त प्रतिनिधि पात्र मात्रै हो । असार देखि भदौ सम्म प्रचलित कानुन अनुसार नदी तथा खोलाबाट नदीजन्य सामाग्री उत्खनन गर्न पाइदैन । तर नुवाकोटमा मजदुर तथा स्काभेटर प्रयोग गरेर लुकिछिपी नदिजन्य सामाग्री उत्खनन कार्य रोकिएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close